यस्तो देखियो काँग्रेसको बेनी नगरपालिका नेतृत्व चयनका लागि भएको मतदान (फोटोफिचर)

विकल्प न्यूज\बेनी असोज १० गते ।  नेपाली काँग्रेसको बेनी नगरमा नयाँ नेतृत्व चयनका लागि आइतबार विहान साढे ११ बजेबाट मतदान सुरु गरिएको छ । सभापतिका प्रत्यसी उम्मेदवार विक्रम बोगटी र रविन्द्र कार्कीले पहिलो मतदान गरेका छन् । शनिबार सुरु भएको अधिवेशनमा सहमतिबाट नेतृत्व चयन नभएपछि सभापति सहित पदाधिकारीमा मतदानबाट नेतृत्व चयन गर्न लागिएको हो । जिल्ला … Continue reading यस्तो देखियो काँग्रेसको बेनी नगरपालिका नेतृत्व चयनका लागि भएको मतदान (फोटोफिचर)